Published by- Ganesh Pradhan    |   From- Washington DC     |         |    
 

यूट्यूब च्यानल हङकङ दर्पन टेलिभिजन मार्फत प्रसारण अन्तर्वाता कार्यक्रममा आज यहाँँहरु माझँ प्रेम तामाङ हुनुहुन्छ । उक्त कार्यक्रमका सञ्चालक ईन्द्र लोक्सम हुन् । यस कार्यक्रमले हङकङमा रहेको नेपालीहरुलाई नेपाली समुदायमा केहि गर्नुपर्छ र नेपालको लागि पनि केहि गर्नुपर्छ भनेर क्रियासिल हुने व्यक्तित्वहरुलाई खोजी खोजी उहाँँहरुका भावनाहरु, उहाँहरुका इच्छाहरु र जिज्ञासाहरु प्रस्तुत गर्ने गर्दछ ।

 

प्रेम तामाङ अहिले नयाँ शक्ति पार्टी हङकङका अन्तराष्ट्रिय नेपाल समाजको सम्योजकमा क्रियासिल हुनुहुन्छ । आजको यस कार्यक्रममा प्रेम तामाङको जिवनी र नयाँ शक्ति पार्टी भित्र गरिने कार्य र समाज भित्र गरिने कार्यमा के कस्तो फरक धारहरु छ भनेर छलफल गरेको छ ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker