Published by- Radha Rokaha    |   From- Washington DC     |     January 07, 2016    |    
 

पुष २३ – न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम ६ प्रश्नमा स्वागत छ । हामी पुष २७ को सेरोफेरोमा रहेका छौँ । पुष २७ भन्ने बित्तिकै खास गरी पृथ्वीनारायण शाहलाई सम्झने दिन भनेर बुझ्ने गरिन्छ र राष्ट्रिय एकता दिवसको रुपमा पनि पहिले मनाउने गरिन्थ्यो । पछिल्लो परिवर्तनदेखि पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छोडिएको छ र सार्वजनिक बिदा समेत कटाईएको छ ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker