Published by- Aryan Dhimal    |   From- Washington DC     |     January 07, 2016    |    
 
Interview with Navin Yadav

डिसीनेपाल डटकमको अन्तर्वार्तामा आज जागरुक युवा नविन यादवलाई समेटेका छौँ । लिभ एण्ड लिड नामक संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नविन यादव दृष्टिविहीनहरुमा रहेका प्रतिभालाई उजागर गर्न लागि परेका छन् । समाजमा अपहेलित दृष्टिविहीनहरुमा लुकेका प्रतिभालाई राष्ट्रब्यापी हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेर विश्व सामु चिनाउने अभियानमा यादव लगायत उनको संस्थाको उद्धेश्य रहेको छ । डिसीनेपालको लागि नविन यादवसँग लिईएको अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् ।

 
 
Watch Video
 

 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker