Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 07, 2016    |    
 

न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ६ प्रश्न कार्यक्रममा आज यहाँँहरु माझँ नायिका निशा अधिकारी हुनुहुन्छ । उहाँँले फिल्म बाहेक हिमाल चढ्नमा पनि रुचि राख्नु भएको छ भने फिल्म निर्माणमा नि चासो देखाउनु भएको छ ।  कलाकारको लामो अनुभाव पछि फिल्म निर्माण गर्न लागेका हुन् । आजको यस कार्यक्रममा उनको कलाकार र फिल्म निर्माण सम्बन्धी कुराकानी गरिएको छ ।

 
 
Watch Video
 

 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker