Published by- Radha Rokaha    |   From- Washington DC     |     January 09, 2016    |    
 

पुस २५ – न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम ६ प्रश्नमा स्वागत छ । २०७३ साल मंसिर १४ गते सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरायो । दर्ता गराईसकेपछि हिजो सम्म संसद अवरुद्ध थियो । हिजोबाट संसद खुलेको छ । संविधान संशोधन प्रति असुन्तुष्टि जनाउँदै नेकपा एमालेसहितका नौ दलले संसद अवरुद्ध गराउँदै आएका थिए ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker