Published by- Radha Rokaha    |   From- Washington DC     |     January 11, 2016    |    
 

पुस २७ – सगरमाथा टेलिभिजनको नियमित कार्यक्रम एसटिभी च्याटमा स्वागत छ । संविधान संशोधनको प्रस्तावले तातेको नेपाली राजनीति अझै उस्तै छ । केही दिन अघिसम्म विपक्षी दलहरु भनिरहेका थिए संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसदमा टेबुल गर्न दिदैनौँ । यही अडान राख्दै प्रतिपक्ष दलहरुले लामो समयसम्म संसद अवरुद्ध गरे ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker