Published by- Sandhya Paudel    |   From- Nepal     |     January 11, 2017    |    
 

अहिले कुमारी हलमा लवसासाको प्रिमियर सकिएको छ । दर्शकहरुले चलचित्र निकै रुचाएका छन् । विशुद्ध प्रेम कथामा आधारीत चलचित्र रहेको छ । विशेष गरी कलाकारहरुको अभिनय, संवाद, स्क्रिन प्ले, निर्देशकिय क्षमताले बाध्ने दर्शकलाई होल्ड गर्न सक्ने चलचित्र बनेको छ लवसासा । यसै कम्रमा चलचित्र लवसासाको नायक कर्म सँग केही कुराकानी गरीएको छ । उनले दर्शकको प्रतिक्रिया निकै उत्साहा जनक रहेको बताएका छन् । उनले यो चलचित्र अन्य नेपाली चलचित्र भन्दा निकै फरक रहेको पनि दाशी गरेका छन् ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker