Published by- Sandhya Paudel    |   From- Nepal     |     January 12, 2017    |    
 

एच.के दर्पण डटकमको प्रस्तुती कार्यक्रममा इन्द्र लोप्चनको साथमा हुनुहुन्छ नेपाली राजनीतिमा निकै चर्चाको शिखरमा रहनु भएका भु.पू कानुन मन्त्री र स्थानीय विकास मन्त्री । उहाँ सँग २०७२ सालमा भएको संविधान घोषण पछि नेपालको राजनीतिमा भएको अस्थीरता, संविधान कार्यन्यवनको विषय तथा संघिय पक्षवादी र संघियको पक्षधर, पहिचानका पक्षधरहरुको आवजहरुलाई के कस्तो अवस्थामा छ र संविधान कार्यन्यवनमा नेकपा माओवादी केन्द्रको भुमिका कस्तो रहने छ भन्ने विषयमा कुराकानी गरीने छ । उने विभिन्न समस्यता तथा बाध्यताले नेपालीहरु परदेशीयता पनि नेपाली भाषा, भेषभुषा तथा संस्कृतिलाई जोगाई राखेकोमा खुसी व्यक्त गरेका छन् ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker