Published by- Sandhya Paudel    |   From- Nepal     |     January 12, 2017    |    
 

इन् फोकस कार्यक्रममा हरेका श्रङ्खलामा विभिन्न क्षेत्रमा सम्बन्धित प्रभावशाली व्यक्तित्वहरु सँग उहाँहरुको जीवनको भोगाईहरु सँग सम्बन्धित समान्य कुराकानी गर्ने गरीन्छ । जसबाट दर्शकहरुलाई मनोरञ्जनको साथ साथै उहाँको भोगाईबाट प्रेरित पनि गर्दछ । आजको यस श्रङ्खलामा रोशन श्रेष्ठसँग एकजना प्रभावशाली व्यक्तित्व हुनुहुन्छ दृष्ट्रिविहीन सृष्टि के.सी । उनले पहिला आफ्नो आँखा ठिकै थियो एलर्जीको गलत औषधीले उनको आँखाको ज्योती गुमेको बताएकी छिन् । उनले आँफुलाई आफ्नो आमाको आँशु, समाजको अब यसको जीन्दगी बबार्द भयो भन्ने धारण तथा दबाब र आफ्नो मन भित्र भएको मेरो मात्र आँखाको ज्योती त गुमेको हो अरु धेरै कुराहरु छ भन्ने कुराले प्रेरित गरेको बताउँछिन् ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker