Published by- Sandhya Paudel    |   From- Nepal     |     January 12, 2017    |    
 

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, आफ्नो सिङगो जीवनलाई राजनीतिमा सर्मपित गर्नुभएको व्यक्तित्व हुनुहुन्छ देवेन्द्र पौडेल । विभिन्न आरोह, अवरोह, काल र घुम्तिहरुको मोडबाट राजनीतिक जीवनको शुभारम्भ गर्नुभएको उहाँ बाग्लुङमा जन्मिनु भएको हो ।

स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय रुपले लाग्नु भएको उहाँ माओवादी कालमा भुमिगत भएर लाग्नु भएको थियो भने तत्कालिन माओवादीको नेतृत्वदायि भुमिकामा रहनुभएको थियो । हाल पुरानो राजनीतिक सिद्धान्त, विचारले समाज रुपान्तरण हुन नसक्ने निष्कर्षका साथ नयाँ शक्ति पार्टी खोलेर सक्रिय रुपमा लाग्नु भएको उहाँ हाल नयाँ शक्ति पार्टी नेपालको संगठन विभाग प्रमुख हुनुहुन्छ ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker