Published by- Sandhya Paudel    |   From- Nepal     |     January 12, 2017    |    
 

देशको पछिल्लो राजनीतिक अवस्था अस्थीरता रहेको छ देश परिवर्तन तथा विकास र समृद्ध नेपाल भन्दा भन्दौ जुग बित्न लागीसक्दा पनि महसुष हुने गरी परिवर्तन भएको छैन यसै सेरोफेरोमा रहेर हिमालन टेलिभिजनको प्रस्तुती समय सन्दर्भमा राजन श्रेष्ठको साथमा अमेरिकी राजनीतिज्ञ तथा अमेरिकी संसदमा उम्मेदवारी दिने पहिले नेपाली दर्शन  रौनियारसँग कुराकानी गरीएको छ । नेपालको राजनीतिक स्थीति प्रति उनले दुःख व्यक्त गरेका छन् । उनले नेपालमा भिजन भएको नेताको खाँचो रहेको धारण व्यक्त गरेका छन् । पृथ्वी नारायण शाहा पछिको शासन व्यवस्थाले देश झन पछाडी धकेलेको पनि दाबी गरेका छन् ।

 
 
Watch Video
 
 
 
 
 
 
   
facebook Comments
 
Other Comments
 
eXTReMe Tracker