Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     December 17, 2016    |    

मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले मलेसियाको राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाली टोलीले १–० गोल अन्तरले मलेसियालाई पराजित गरेको हो । नेपालकी सावित्रा भण्डारीले २७ औँ मिनेटमा गरेको गोलले नेपाललाई जित दिलाएको हो । फिफा वरियतामा नेपाल मलेसियाभन्दा २६ स्थान पछि छ । नेपाल १ सय १२ औँ स्थानमा छ भने मलेसिया ८६ औँ स्थानमा छ । मलेसियासँगको खेल जितेसँगै नेपाल बलियो मनस्थितिमा भएको प्रमाणित भएको छ ।

 
Watch Video
Kantipur Evening News
 
 
 
 
 
 
 
 
eXTReMe Tracker