Published by- Photohrapher Bishnupriya Rijal    |   From- Washington DC     |     December 20, 2016    |    

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा उत्रिएको युवा संघ नेपालले लुम्बिनी अञ्चल बन्द गरेको छ । घटनाको सत्यतथ्य छानवीन दोषीलाई पक्राउ र कारबाहीको माग गर्दै लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्ला बन्द गराएको हो । बन्दका कारण ६ वटै जिल्लाको जनजीवन प्रभावित बन्यो । अवरोधका कारण बुटवलस्थित पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण राजमार्गमा सवारी साधन दिनभर ठप्प भयो । बिद्यालय कलकारखना लगायत सबै ठप्प भएका छन ।

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker