Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     December 27, 2016    |    

क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा ३२ जनाको मृत्यु भएको छ । रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । इस्लामाबादबाट ३३८ किलोमिटर दक्षिणमा पर्ने टोबा टेक सिंह सिटीमा रहेको क्रिश्चियन कोलोनीमा यो घटना भएको प्रहरी अधिकारीहरुले मङगलबार जनाएका छन् ।

 
Watch Video
 

 
 
 
 
 
 
 
eXTReMe Tracker