Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     December 28, 2016    |    

तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनको प्रस्तावलाई ओझेलमा पार्ने नियतले स्थानीय तहको निर्वाचनको एजेन्डा ल्याइएको बताउनुभएको छ । पार्टीको नवौँ स्थापना दिवसका अवसरमा आज बिजुलीबजारस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले प्रमुख तीन दलले निर्वाचनको नाटक गरेर संशोधन प्रस्तावलाई ओझेलमा पार्ने प्रयास गरेको आरोप लगाउनुभयो । अध्यक्ष ठाकुरले सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले सत्ताका लागि आफूहरुलाई उपयोग गरेको र अहिले सरकार बनेपछि उपेक्षा गरेको टिप्पणी गर्नुभयो ।

 
Watch Video
Kantipur Evening News
 
 
 
 
 
 
 
 
eXTReMe Tracker