Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 03, 2017    |    

बंगलादेशविरुद्धको पहिलो ट्वेन्टी-२० क्रिकेटमा न्यूजिल्याण्ड ६ विकेटले विजयी भएको छ । मंगलबार नापियरमा भएको खेलमा पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली बंगलादेशले ममुल्लाहको ५२ रनको मद्दतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनायो । न्यूजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए । जवाफमा न्यूजिल्यान्डले घरेलु भूमिमा कप्तान केन विलियमसनको अविजित ७३ रनको मद्दतले ४ विकेटको क्षतिमा १८ ओभरमै विजयी लक्ष्य पूरा गर्‍यो ।

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker