Published by- Radha Rokaha    |   From- Washington DC     |     January 06, 2017    |    

पुष २२ – कान्तिपुर टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम राईज एण्ड साईनमा स्वागत छ । हिजो मात्र नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको सुरक्षा जाँचलाई झक्याएर बाहिर ल्याईएको करिब ३४ किलो बराबरको सुन बरामद भयो । यसले विमानस्थलको सुरक्षा व्यवस्थामा ठूलै प्रश्न खडा गरेको छ । सरकारले कडा नीति लिँदा पनि सुन तस्करी रोकिएको छैन ।

 
Watch Video
Rise and Shine, Jan. 06, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker