Published by- Radha Rokaha    |   From- Washington DC     |     January 06, 2017    |    

पुष २२ – कान्तिपुर टेलिभिजनको प्रस्तुती साप्ताहिक कार्यक्रम टफ टकमा स्वागत छ । हरेक राजनीतिक पाटीले चुनावको बेला सार्वजनिक गर्ने चुनावी घोषणा पत्र र गरिब नेपालीका झुपडीमा पुगी तिनीहरुले गर्ने वाचा कति पूरा गरे होलान् ? नेपाल अति कम विकशित राष्ट्र मध्येको एक त हो नै तर वास्तवमा हामी के मा, कति र किन गरिब छौँ ?

 
Watch Video
Tough Talk, Jan. 06
 
 
 
 
 
 
 
 
eXTReMe Tracker