Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 06, 2017    |    

कान्तिपुर टेलिभिजनबाट प्रसारण समकोण कार्यक्रममा हरेक शुक्रबार राती ९ ०० बजे आउने गर्दछ । यस कार्यक्रमले समाजमा भएको विभिन्न घटनाहरुलाई समेटेर जनतासँग बसेर जनताको गुनासोहरु व्यक्त गरी विभिन्न व्यक्तिलाई बोलाएर छलफल गर्ने गर्दछ । आजको यस कार्यक्रममा सुदुर पश्चिमको दलित र त्यसमा पनि महिलाको अवस्था अत्यन्तै कठिन रहेको छ  । यसै विषयलाई केन्द्रित गर्दै कुराकानी गरिएको छ ।

 
Watch Video
Samakon, January 06
 
 
 
 
 
 
 
 
eXTReMe Tracker