Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 06, 2017    |    

कान्तिपुर टेलिभिजनबाट प्रसारण मार्केट वाच कार्यक्रम हरेक बिहिबार राती ७:३० मा आउने गर्दछ । उक्त कार्यक्रमका सञ्चालक श्रद्धा आर्याल हुन् । मार्केट वाचु कार्यक्रममा तरकारीको मूल्य, सेयर बजारको उतार चडाव, सुन चाँदीको मूल्य र बिदेशी विनिमय दरको बारमा जानकारी दिने गर्दछ । विहबार सबै सेयर ओरालो  लागेको छ ।

 
Watch Video
Market Watch, January 06
 
 
 
 
 
 
 
 
eXTReMe Tracker