Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 06, 2017    |    

कान्तिपुर टेलिभिजनबाट प्रसारण सरोकार कार्यक्रम रहेक मंगलबार राती ९:३० बजे आउने गर्दछ । राष्ट्रिय खेलकुदको सातौं संस्करण हुने नहुने अनिश्चताका बिच ५ वर्ष पछि बल्ल पूर्वाञ्चलमा सम्पन्न भएको छ । तर राष्ट्रिय खेलकुद सम्पन्न पछि यसको तयरी र यसको व्यवस्थापनलाई लिएर व्यापक टिका टिपणी भएको छ । आजको यस कार्यक्रममा सातौं राष्ट्रिय खेलकुदको राम्रा र नराम्रा कुराहरु छलफल गरिएको छ ।

 

 
Watch Video
Sarokar, January 20
 
 
 
 
 
 
 
 
eXTReMe Tracker