Published by- Radha Rokaha    |   From- Washington DC     |     January 07, 2017    |    

पुष २३ – कान्तिपुर टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम राईज एण्ड साईनमा स्वागत छ । संघीयताको बहस सतही भयो भन्ने धेरैको बुझाई छ । यो सतही बहसले गहिरो समाधान दिँदैन भन्नेहरु पनि धेरै छन् । संघीयताको बारेमा व्यक्तिका लाभ, स्वार्थको जोड घटाऊ जोडिएर दिने विचारले मूर्त रुप लिन्छ कि भन्न आशंका पनि छ ।

 
Watch Video
Rise and Shine, Jan. 07
 
 
 
 
 
 
 
 
eXTReMe Tracker