Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 07, 2017    |    

चिसो बढ्दै गएपछि धादिङ, नुवाकोट र गोर्खाका भूकम्प पीडितहरुलाई रात काट्न मुस्किल भएको छ । सिविर र टहरोमा बस्दै आएका पीडितलाई चिसो र शीतलहर छल्न मुस्किल भएको हो । अघिल्लो हिउँद र वर्षात टहरो मुनी बिताएका भूकम्प पीडितलाई अहिले फेरी जाडो छल्न मुस्किल परेको छ । भूकम्प गएक २० महिना बितिसक्दा पनि घर निर्माण हुन नसकेपछि धादिङ, नुवाकोट र गोर्खा लग्यातका पीडितको दैनिकी कष्टकर बनेको छ ।

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker