Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 07, 2017    |    

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृंखला डिट्ठा साब कार्यक्रमको भाग १८६ पुगेको छ । यस कार्यक्रमका लेखक तथा निर्देशक किशोर भण्डारी हुन् । मधु संजेलको सम्पादनमा रहेको यस कार्यक्रमको छायाँकन भने बुद्ध थापाले गरेका छन् । यस कार्यक्रमले समाजमा भएको विभिन्न घटनाहरुलाई नाट्यमा प्रस्तुत गर्ने गर्दछ । उक्त कार्यक्रमले हरेक श्रृंखलामा दर्शकहरुलाई मनोरञ्जन दिने गरेको छ  ।

 
Watch Video
Ditha Sab, January 07
 
 
 
 
 
 
 
 
eXTReMe Tracker