Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 09, 2017    |    

विभिन्न कारणले तेस्रो देशमा बसोबासका लागि जान नसकेका ७ हजारभन्दा बढी भुटानी शरणार्थीलाई नेपालीकै हैसियत दिन नेपालीलाई दबाब परेको छ । बाँकी रेहेका भुटानी शरणार्थीका लागि खाने कुरा समेत कटौती गरेका दात्री निकायले बाँकी शरणार्थीलाई Naturalization गर्न नेपाललाई दबाब दिएका हुन् । अहिले सम्म एक लाख सात हजार नौ सय पचास जना भुतानी शरणार्थी तेस्रो देशमा पुन: बास भइसकेको छ । सन २००७ यता अ मेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजल्याण्ड र डेनमार्कमा भुतानी शरणार्थीको पुन: बास भएको हो ।

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker