Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 10, 2017    |    

कान्तिपुर टेलिभिजनबाट प्रसारण राईज एण्ड साईन कार्यक्रममा आज यहाँहरु सामुन्ने काठमाण्डौ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ हुनुहुन्छ । काठमाण्डौ महानगरपालिकाको २९ औँ नगर परिषदले सवारी पूर्वाधार विकास तथा सार्वजनिक निर्माण क्षेत्रलाई प्राथमिक्तामा राखेको छ । तर महानगरपालिकाले राम्रा योजना ल्याउने कार्य रुपमा नजाने समस्याले अहिलेको लक्ष्य के हुन्छ हेर्न बाँकी नै छ । महानगरपालिकाले चाहे जति काम गर्न नसकेको आफ्नै गुनासो पनि गरिरहेको छ । यसै विषयलाई केन्द्रित गदै रुद्रसिंहसँग कुराकानी गरिएको छ ।

 
Watch Video
Rise and Shine, January 10
 
 
 
 
 
 
 
 
eXTReMe Tracker