Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 11, 2017    |    

नेपाली समय अनुसार आज मिति २०७३ साल पुस २७ गते चतुर्दशी तिथि बुधबार, तदनुसार ११ जनवरी सन् २०१७। कृष्ण भगवानको पुजा आराधना गर्ने दिन। दैनिक रुपमा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम हो शुभारम्भ। यो कार्यक्रम ज्योतिष घटराज निरौलाले सञ्चालन गर्दै आउनुभएको छ। वास्तुशास्त्र अनुसार तपाईको आजको दिन कस्तो छ ? राशिफल को भिडियो हेर्नुहोस् >>

 
Watch Video
Rashifal, January 11, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker