Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 11, 2017    |    

कान्तिपुर टेलिभिजनबाट प्रसारण राईज एण्ड साईन कार्यक्रममा आज यहाँहरु सामुन्ने सामाजिक अभियन्ताका भरत बस्नेत हुनुहुन्छ । नेपालको इतिहास हेर्ने हो भने पृथ्वीनाराणन शाहलाई आधुनिक नेपालका निर्माताको स्थान दिएको छ । नेपाली जनताले कयौँ वर्ष देखि पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता र एकताका प्रतिकको रुपमा मान्दै आएका थिए र छन् पनि । शाहले स साना राज्य रजौटामा बाडीएर रहेको बाइसे चौबीसे राज्यहरुलाई एकीकरण गरी सिङ्गो नेपालको स्थापना गर्नु भएको ईतिहासकारहरु दावी गर्छन् । यही योगदानको कदर स्वरुप शाहको जन्म जयन्तीको अवसरमा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन लागियो । यसै विषयलाई केन्द्रित गर्दै भरत बस्नेतसँग छलफल गरिएको छ । 

 
Watch Video
Rise and Shine, January 11
 
 
 
 
 
 
 
 
eXTReMe Tracker