Iframe sync
 

यो हो नेपाली चलचित्र फन्को । सुवर्ण थापाको निर्देशनमा बनेको चलचित्रमा दयाह्याङ राई, सौगात मल्ल, प्रियंका कार्की, केकी अधिकारी, अनुप बराल आदिको मुख्य अभिनय रहेको छ ।

 

नरेन्द्र महर्जनको निर्माणमा बनेको चलचित्र फन्कोमा नेपाली समुदायमा हुने विभिन्न घटनालाई रमाइलो कथाको माध्यमबाट प्रस्तुत गरिएको छ । 

 
   Old Nepali Movie

 
 
eXTReMe Tracker