Iframe sync
 

भद्रगोल नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुन हाँस्य टेलिश्रृंखला हो । विशेष गरेर दर्शकहरुलाई मनोरञ्जन दिने यस कार्यक्रम १०९ भाग रहेको  छ । यस भद्रगोल कार्यक्रमलाई शंकर आर्चायले निर्देशन गरेका हुन् । राजेन्द्र मानन्धर र रविन भट्टको सम्पादनमा रहेको उक्त कार्यक्रमको छायाँकन भने सागर खड्काले गरेका छन् । कुमार कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरि निरौला तथा अन्य कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

 
   Comedy TV Serial

 
 
eXTReMe Tracker