Published by- Aryan Dhimal    |   From- Washington DC     |     January 08, 2017    |    

भारतले साबुन आयातमा कर बढाएपछि नेपालबाट हुने साबुन निर्यात रोकिएको छ । भारतले साबुन आयातमा २ प्रतिशत लगाउदै आएको कर ८ प्रतिशत पु-याएपछि लागत महंगो पर्ने भएकाले नेपाली साबुन निर्यात रोकिएको हो । दुई प्रतिशत आयात कर लगाउदा नै भारतीय साबुन भन्दा नेपाली साबुन महंगो पर्ने अवस्था रहेको साबुन उत्पादकहरुको भनाई छ ।

 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker