Published by- Radha Rokaha    |   From- Washington DC     |     January 08, 2017    |    

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै समूह, जाति र सम्प्रदायलाई समेटेर अघि बढाउने गरी ल्याएको संशोधन प्रस्ताव राष्ट्रघाती हुन नसक्ने दाबी गरेका छन् । आफुले चालेको कदम राष्ट्रबादी भएको जिकिर गर्दै उनले पिछडिएका समूहलाई अघि बढ्नै नदिने गरि विपक्षी दलले गरेको विरोध भने राष्ट्रघाती भएको तर्क गरे । संशोधन प्रस्ताव सोह्रै आना सही भएको उनले ठोकुवा गरे ।

 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker