Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 08, 2017    |    

हिमपातले जुम्ला र मुगुको जनजीवन कष्टकर बनेको छ । शनिबार रातीदेखि भएको हिमपातले जुम्ला र मुगुका धेरै क्षेत्र सेताम्मे भएका छन् । हिमपातकै कारण जुम्ला सदरमुकाम खलङ्गामा झण्डै ५ इन्चसम्म हिउँ जमेको छ । दुई दिनदेखि बादल लागेकोले सोलार प्यानल चार्ज हुन नपाउँदा अध्यारोमा बस्न बाध्य भएका छन् ।  हिमपातका कारण विद्यार्थीलाई समस्या भएको छ भने किसानहरु बाली सपृने भयो भन्दै मख्ख परेका छन् ।

 
 
Watch Video
 

 
 
 
 
 
 
 
eXTReMe Tracker