Published by- Aryan Dhimal    |   From- Washington DC     |     January 08, 2017    |    

धेरैले गीत गाए , धेरैले कविता लेखे , तस्वीर कति खिचियो कति , घुम्न जानेहरुको लर्को बढ्दो छ । तस्बीरमा देख्नेहरु चुकचुकाउछन , कहिले पुगिने होला र ? भन्दै । सबैलाई लोभ्याउने , सबैलाई मन्त्रमुग्ध बनाउने र घुम्नै एवं पुग्नै पर्ने गन्तव्य अर्थात उही रारा । दुरदराजमा भएर पनि पर्यटकहरु पुग्न छोडेका छैनन तर हुनु पर्ने र पाउनु पर्ने सुविधाको व्यवस्था नहुँदा भने चन्द्रमाको सुन्दरतामा देखिने दाग झै बनेको छ रारा ताल पनि ।

 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker