Published by- Aryan Dhimal    |   From- Washington DC     |     January 08, 2017    |    

कर्णाली अञ्चलको बिभिन्न जिल्लामा भारी हिमपात भएको छ । कर्णालीका जुम्ला र गुमुमा यो वर्ष पहिलो पटक हिमपात भएको हो । अघिल्ला वर्षमा कात्तिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुसमा आएर हिमपात भएको हो ।

 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker