Published by- Aryan Dhimal    |   From- Washington DC     |     January 09, 2017    |    

भक्तपुरको नगरकोट सडक खण्डको स्तरोन्नतीको काम समयमै नसकिँदा सर्बसाधारणले निकै सास्ती खेप्नु परेको छ । सडक आयोजना र निर्माण कम्पनीको लापारवाहीका कारण स्तरनोन्नतीको काम समयमै पूरा हुन नसक्दा यस सडकखण्डमा चल्ने सवारी साधन तथा पैदलयात्रुलाई सास्ती भएको हो ।

 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker