Published by- Aryan Dhimal    |   From- Washington DC     |     January 09, 2017    |    

कुनै बेला वन पाखाहरुमा कुहिएर खेर जाने लप्सी पर्वतका धेरै स्थानीयको आर्थिक उपार्जनको आकर्षक श्रोत बन्न थालेको छ । जिल्लामै लप्सी प्रशोधन केन्द्र स्थापना भएपछि पर्वतका विभिन्न जंगलमा फल्ने लप्सीले बजार पाएको छ ।

 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker