Published by- Aryan Dhimal    |   From- Washington DC     |     January 09, 2017    |    

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रमुख डिआईजीपी नवराज सिलवालले ३४ किलो सुन प्रकरणमा चाँडै मुख्य व्यक्ति पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभएको छ । सिलवालले सुन प्रकरणमा सिआईबी कसैको दबाव र प्रभावमा नपर्ने भन्दै दुधको दुध पानीको पानी छुट्टिने पनि प्रष्ट पार्नुभयो ।

 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker