सरकारले ब्रोइलर कुखुराको मूल्य निर्धारण नगरेका कारण कृषकहरु मारमा परेको कुखुरापालक कृषकहरुले गुनासो गरेका छन् । मूल्य निर्धारणमा एकरुपता नभएकाले विचौलियाको हालिमुहालीका कारण कृषकहरु मारमा परेका छन् । विराटनगरका ब्रोइलर कुखुरापालक कृषकहरुले सरकारले चल्ला र दानाको मुल्य नतोकेका कारण जथाभावी मूल्य तिर्नु परेको कृषकहरुले गुनासो गरेका छन् ।

Advertisement
 
 
   Quick Video News
 
Watch different programs

 
 
   TV Serial
 

Patrapatrika, Jan 20

आज मिति २०७३ साल माघ ७ गते अष्टमी तिथि शुक्रबार, तदनुसार २० जनवरी सन् २०१७। आज राजधानी काठमाडौँबाट प्रकाशित हुने प्राय ब्रोडसिट दैनिक पत्रपत्रिकाहरुले - "काठमाडौं – हेटौंडा सुरुङमार्ग अलपत्र, ३७ न्यायाधीश र ७० सरकारी वकिल रिक्त, पतञ्जली उद्योगमा नेपालीलाई छैन रोजगारी, भारतीय राजदूतलाई कालो झण्डा, कानुनी सल्लाहकार नराख्न महान्यायाधिवक्ताको चेतावनी, डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने, अन्याय खेप्दै न्यायाधीश, भारतले इंग्ल्याण्डलाई १५ रनले हरायो, युवराज र धोनी बने नायक" - लगायतका विषयवस्तुलाई समेटेर खबर छापेका छन्।
   

 
 
 
 
eXTReMe Tracker