Published by- Saroj Pyakurel    |   From- Washington DC     |     October 19, 2016    |    

ओ एस आर डिजिटल प्रस्तुत गर्दछ नेपाली चलचित्र मस्ती । दिनेश थापाद्वारा निर्माण भएको यस चलचित्रमा निखिल उप्रेती, दिनेश थापा, जेनिशा केसी, रविन्द्र् खड्का, तृप्ती तटोक्दार, मदनदास श्रेष्ठ, सुरविर पण्डित, सुन्दर श्रेष्ठ आदिको अभिनय रहेको छ ।

 

दिनेश पाख्रिन र शिव शर्माको नृत्य रहेको चलचित्रमा मदन घिमिरेले निर्देशन गरेका छन् । 

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker