Published by- Saroj Pyakurel    |   From- Washington DC     |     October 23, 2016    |    

पशुपतिप्रसाद टुकी आर्ट्स र दिपेन्द्र के खनाल प्रोडक्सनमा निर्माण भएको नेपाली चलचित्र हो । चलचित्रमा खगेन्द्र लामिछाने, बर्षा सिवाकोटी, बिपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्रि थापा, आशिष अधिकारी आदिको अभिनय रहेको छ ।

 

खगेन्द्र लामिछानेको ओझलमा परेको नेपाली समाजको सामाजिक बिषयवस्तु समाहित लेखन रहेको चलचित्रको निर्माण भने रजना नपितले गरेका हुन् ।  

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker