Published by- Saroj Pyakurel    |   From- Washington DC     |     October 31, 2016    |    

बुढासुब्बा डिजिटल प्रस्तुत गर्दछ नेपाली चलचित्र महुसुश । सुपरस्टार आर्यन सिग्देल, बेनिशा हमाल, केकी अधिकारी, निर शाह, लक्ष्मी भट्ट, हिउँवाला गौतम आदिको मुख्य अभिनय रहेको् चलचित्रमा बी बीक्रम पुरुषको कथालेखन रहेको छ ।

 

कल्याण घिमिरेद्धारा निर्मित उक्त चलचित्रमा नवल नेपालले निर्देशन गरेका छन् । 

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker