Published by- Saroj Pyakurel    |   From- Washington DC     |     November 07, 2016    |    

डिसि नेपाल प्रस्तुत गर्दछ नेपाली चलचित्र प्रहार । सानु शाक्यको निर्देशनमा बनेको चलचित्रमा महानायक राजेश हमाल, विराज भट्ट, रेखा थापा, मुकुन्द श्रेष्ठ, गणेश मुनाल, सुरेश उप्रेती, शम्भु थापा, पुश्कर थापा, सुभेक्षा थापा आदिको मुख्य अभिनय रहेको छ ।

 

टंक लम्सालको कथा रहेको चलचित्रको निर्माण भने क्षितिज लम्साल र साकार लम्सालले गरेका हुन । चलचित्र प्रहारले नेपाली समाजमा घट्ने सामाजिक बिषयवस्तुलाई सुन्दर कथाको माध्यमबाट प्रस्तुत गरेको छ ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker