Published by- Saroj Pyakurel    |   From- Washington DC     |     November 15, 2016    |    

डिसि नेपाल प्रस्तुत गर्दछ नेपाली चलचित्र आभास । नेपाली सिनेजगतमा एकपछि अर्को गर्दै चलचित्रहरु त निर्माण हुन्छन तर बिरलै मात्र सुपहिट हुने प्रक्रिया नौलो होइन । यही चलचित्र जगतमा निर्मित चलचित्र आभाषले भने आफ्नो राम्रो चर्चा कमायो नै ।


प्रेमका सुन्दर भावनाहरु समाहित मन छुने कथा रहेको चलचित्रमा सम्यम पूरी, सलोन बस्नेत, आष्मा डिसि, निशा अधिकारी आदिको मुख्य अभिनय रहेको छ ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker