Published by- Saroj Pyakurel    |   From- Washington DC     |     November 25, 2016    |    

डिसि नेपाल प्रस्तुत गर्दछ नेपाली चलचित्र गुरुदक्षिणा । राजराजा दाहालको निर्देशनमा निर्माण भएको यस चलचित्रमा महानायक राजेश हमाल, रमित ढुङ्गाना, सँचिता लुइँटेल, राजबल्लभ कोइराला, सुष्मा कार्की, राजेन्द्र कार्की, नरेश श्रेष्ठ, दिलिप गौतम, श्याम अर्याल आदिको अभिनय रहेको छ ।



नेपाली समाजमा घट्ने विविध घटनाहरुलाई सुन्दर कथाको माध्यमबाट प्रस्तुत गरिएको चलचित्रमा निशान घिमिरे र राजु ढुङ्गानाले सम्पादन गरेका छन् । चलचित्र गुरुदक्षिणामा दिप नारायण झा र बसन्त सापकोटाको सगींत समाबेश छ ।

  

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker