Published by- Saroj Pyakurel    |   From- Washington DC     |     December 01, 2016    |    

डिसि नेपाल प्रस्तुत गर्दछ नेपाली चलचित्र सम्बोधन । हेमराज बिसीको निर्देशनमा निर्माण भएको यर चलचित्रमा दयाह्याङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट, प्रशान्त ताम्राकार, सुलेमान शंकर, बि एस राना, कोपिला थापा, राजु लामा आदिको अभिनय रहेको छ ।

 

रामेश्वर कार्कीको छायांकन रहेको चलचित्र सम्बोधनको निर्माण भने सरोज न्यौपाने र बिष्णु लामाले गरेका हुन् ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker