Published by- Saroj Pyakurel    |   From- Washington DC     |     December 12, 2016    |    

डिसि नेपाल प्रस्तुत गर्दछ नेपाली चलचित्र साथी म तिम्रो । शिव रेग्मीको निर्देशनमा निर्माण भएको चलचित्रमा सदाबहार नायक भुवन के सी, रेखा थापा, अनमोल के सी, कमल कृष्ण, झरना थापा, मिथिला शर्मा आदिको मुख्य अभिनय रहेको छ ।

 

साइराम पिक्चर्स प्रा लीद्धारा प्रस्तुत चलचित्र साथी म तिम्रोको निर्माण भुवन केसी र अनमोल केसीले गरेका हुन् । 

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker