Published by- Saroj Pyakurel    |   From- Washington DC     |     December 22, 2016    |    

यो हो स्वर्गद्धारी सिने मेकर्सको प्रस्तुती नेपाली कथानक चलचित्र अपहरण । अभिषेक पुन मगर, कुल प्रसाद पुन मगर र गिता थापा हुमागाइँद्धारा निर्माण भएको चलचित्रमा दिपक त्रिपाठी, सौजन्य सुब्बा, बिशाल बिष्ट, अमृतजंग बस्नेत, दिपेन्द्र आचार्य, भरत क्षेत्री, टेकराज लग्धाली, रमेश थापा आदिको अभिनय रहेको छ ।

 

समाजमा घट्ने अपहरणको घटनालाई सुन्दर कथाको माध्यमबाट प्रस्तुत गरिएको चलचित्रले नेपाली समाजको यथार्थतालाई चिर्ने कोशिश गरेको छ । पवन के सीको सम्पादन रहेको उक्त चलचित्रको निर्देशन भने प्रतिकले गरेका छन् ।  

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker