Published by- Saroj Pyakurel    |   From- Washington DC     |     December 30, 2016    |    

यो हो नेपाली चलचित्र बिन्दास ३ । राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्रमा अशोक फुयाँल, सुभेक्षा थापा, मनिष कार्की, सुधन धिताल, सुबाश खड्का आदिको मुख्य अभिनय रहेको छ ।

 

यस चलचित्रमा माया प्रेम अनि जीवनका विवध उतारचढावहरुलाई सुन्दर कथाको माध्यमबाट प्रस्तुत गरिएको छ । चलचित्र बिन्दास ३ को छायाङ्कन भने बासु बरालले गरेका छन् ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker