Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     December 31, 2016    |    

हाल प्रशारण बन्द भ​एको लोकप्रिय हाँस्य टेलिचलचित्र "मेरी बास्सै" का कलाकारहरुले "खित्का डट कम" नामको नयाँ टेलिचलचित्रको शुरुवात गरेका छन। देशमा बढ्दो लागु आैषध प्रयोगकर्ताहरु आफ्नो तल तल मेट्नको लागी कति सम्मको अपराध गर्न पुग्छन र दुर्ब्यसनी बनी थाहै नपाईआफ्नो भविश्य कसरी बर्बाद गर्दैछन भन्ने कुरालाई बडो मार्मिक ढंगले प्रस्तुत गरिएको उक्त टेलिचलचित्रमा सुरबिर पण्डीत, रामचन्द्र अधिकारी, पल्पसा डंङोल​, सुरेश थापा, अनिता दंगाल​, नेत्र राउत, मेधराज राउत लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ​।  हरेक शनिबार बेलुका ७ः०० बजे मनोरञ्जन टिभीको युट्युब च्यानलमार्फत प्रशारण हुने उक्त टेलीचलचित्रको निर्देशन सुरेश थापाले गरेका छन​।

Video by Parshuram Rijal

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker